नियम २८
स्वीकृति आवश्यक नपर्ने
  यस नियमावली बमोजिम समितिले स्वीकृत गरेको आयोजना सञ्चालन गर्नको लागि अन्य कुनै निकायको स्वीकृति आवश्यक पर्ने छैन ।